करिब १७ भन्दा बढि निर्णयात्मक परीक्षामा भएको निरन्तर सफलताले व्यक्तिलाई खुसी भन्दा पनि नेपालको शिक्षा प्रणालिका साथै व्यक्ति आंफै माथि पनि केहि महत्वपूर्ण प्रश्नहरुले कब्जा गरेको अबस्था छ।
-व्यक्तिमा भएको ज्ञान र नतिजा बीच सामीप्यता किन हुन सक्दैन?
-के व्यक्ति लाई मुल्याकन गर्ने प्रमुख आधार परीक्षाको अंक नै हो?
-के फेल हुँदैमा वा कम अंक ल्याउदैमा उसको जीवन नै अन्धकार नै हुन्छ?
फेल हुँदा वा कम अंक ल्याउदा व्यक्तिमात्र प्रमुख कारक बन्छ की अंकनकर्ता वा कसको प्रमुख भूमिका हुन्छ?
-५० मा १८ ल्याउने फेल र २० ल्याउने पास गर्ने हाम्रो विद्यालय तह देखि विश्वविद्यालय तहसम्मको -यो परिपाटीले सिर्जनशिल जुजारु युवालाई frustration हुँदै डिप्रेशन तर्फ मोडेको छैन त?
-तसर्थ परीक्षा प्रणालीलाई किन वैज्ञानिक नबनाउने?