Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Tuesday, October 29, 2013

view on nepali exam system

करिब १७ भन्दा बढि निर्णयात्मक परीक्षामा भएको निरन्तर सफलताले व्यक्तिलाई खुसी भन्दा पनि नेपालको शिक्षा प्रणालिका साथै व्यक्ति आंफै माथि पनि केहि महत्वपूर्ण प्रश्नहरुले कब्जा गरेको अबस्था छ। 
-व्यक्तिमा भएको ज्ञान र नतिजा बीच सामीप्यता किन हुन सक्दैन? 
-के व्यक्ति लाई मुल्याकन गर्ने प्रमुख आधार परीक्षाको अंक नै हो?
-के फेल हुँदैमा वा कम अंक ल्याउदैमा उसको जीवन नै अन्धकार नै हुन्छ?
फेल हुँदा वा कम अंक ल्याउदा व्यक्तिमात्र प्रमुख कारक बन्छ की अंकनकर्ता वा कसको प्रमुख भूमिका हुन्छ?
-५० मा १८ ल्याउने फेल र २० ल्याउने पास गर्ने हाम्रो विद्यालय तह देखि विश्वविद्यालय तहसम्मको -यो परिपाटीले सिर्जनशिल जुजारु युवालाई frustration हुँदै डिप्रेशन तर्फ मोडेको छैन त? 
-तसर्थ परीक्षा प्रणालीलाई किन वैज्ञानिक नबनाउने?