भित्ते पत्रिका तालिममा के के विषयबस्तुहरु राख्ने र कसरी तालिम सञ्चिालन गर्ने समस्यामा रहनु भएको भए अब समस्यामा रहनु पदैन । भित्ते पत्रिका तालिम निर्देशिका तयार पारिएको भएको छ ।
निर्देशिका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरा शाखाका अध्यक्ष श्री मदन राज जोशीको प्रत्यक्ष सहयोग तथा सल्लाहमा असल छिमेकी नेपाल बाजुराका शिक्षा विकास अधिकृत तथा शिक्षा र बाल संरक्षणको क्षेत्रमा लामो समय देखि कलम चलाइरहेका श्री योगेन्द्र चापागाईं बाट तयार यदि तपाई यो निर्देशिका लाई प्रयोग तथा अध्ययन गर्ने चाहानुहुन्छ भने तलको ठेगनामा सम्पर्क गर्ने सक्नुहुने छ । सहयोगको लागी धन्यबाद । yogendracgn@gmail.com or edobajura@gmail. com

No comments:
Post a Comment