मोडेल के हो ?
- हरेक पालिकामा विद्यालय शिक्षा सहयोग अधिकृत (SESO) को ब्यवस्था । (नियमित विद्यालय भ्रमण, कक्षा अवलोकन तथा शिक्षक विद्यालयलाई सहयोग र मोबाइलमा आधारित विद्यालय रिपोटीª
- विद्यालयगत सिकाइ समुह गठन परिचालन र नियमित बैठक ।
- कलस्टरमा आधारित घुम्ती सिकाइ बैठक
- पालिका स्तरीय मासिक प्रअ बैठक र दुई महिनाको एक पटक विषयगत शिक्षक बैठक ।
कसरी ब्यवस्था गर्ने ?
- १५ दिने तालिमको अवधारणालाई परिमार्जन गरी बढीमा ३ दिने बनाउने र त्यसको बजेट प्रयोग गर्ने ।
- विकासे सस्थाहरुले आथिक वा मानवीय सहयोग गर्ने ।
- शिक्षा कर्माचारीहरुको दरबन्दीबाट ब्यवस्थापन गर्ने ।
- पालिकास्तरमा निणर्य गरी शिक्षा बजेट ब्यवस्थापन गर्ने । निर्माण सम्बन्धी कामबाट प्राप्त हुने कन्टीजेन्सीको न्युन प्रतिशत व्यवस्था गर्ने, अति नै कम शिक्षा कर को ब्यवस्था गर्ने, हरेक शिक्षकबाट वा कर्माचारीबाट ३० बाट ४० रुपियाँ काट्ने आदी ।