Notice

"Never GIVE UP for promoting inclusive and equitable quality education to all in Nepal. ।”

Saturday, December 28, 2024

नेपालको विद्यालय शिक्षा सुधार कसरी ?

 नेपालको विद्यालय शिक्षा सुधार कसरी ? 

योगेन्द्र चापागाईं

     शिक्षाविज्ञ तथा अनुसन्धानकर्ता 


विद्यालय शिक्षा सुधारको लागि मुलत झिकाउने
, टिकाउने, सिकाउने र विकाउने क्षेत्रमा काम गर्नु पर्ने हुन्छ ।  हालकै नीतिअभ्यास र स्रोतसाधनको उच्चत्तम प्रयोग गरी विद्यालय शिक्षामा आमुल परिवर्तन ल्याउन सम्भंव छ । नीतिले नतिजा ल्याउन होइन त्यसको कार्यान्वयनले नतिजा प्राप्त गर्ने भएकाले कार्यान्वयन केन्द्रित नीति र कम लगानीमा सिकाइ उपलब्धी वृद्दि केन्द्रित नीतिहरु हुनु आजको आवश्यकता हो ।  विद्यालय शिक्षाको प्रमुख भूमिका स्थानीय सरकारको सरकारको रहेकाले पुर्ण रुपमा स्थानीय सरकारको क्षमता विकासको साथै प्रदेशले आर्थिक तथा प्राविधिक सहयोग तथा सहकार्य गर्ने प्रबन्ध गर्नु अपरिहार्य रहेको छ ।  यहि आधारमा नै लेखकबाट नेपालको विद्यालय शिक्षा सुधारको यो मोडलको प्रस्ताव गरिएको छ । विस्तृत खाका प्राप्त गर्नको लागि सम्पर्क गर्नुहोला । धन्यवाद