Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Tuesday, July 28, 2015

भित्ते पत्रिका तालिम निर्देशिका पुस्तक तयार

भित्ते पत्रिका तालिममा के के विषयबस्तुहरु राख्ने र कसरी तालिम सञ्चिालन गर्ने समस्यामा रहनु भएको भए अब समस्यामा रहनु पदैन । भित्ते पत्रिका तालिम निर्देशिका तयार पारिएको भएको छ ।  

निर्देशिका नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुरा शाखाका अध्यक्ष श्री मदन राज जोशीको प्रत्यक्ष सहयोग तथा सल्लाहमा असल छिमेकी नेपाल बाजुराका शिक्षा विकास अधिकृत तथा शिक्षा र बाल संरक्षणको क्षेत्रमा लामो समय देखि कलम चलाइरहेका श्री योगेन्द्र चापागाईं बाट तयार
तथा प्रकाशन गरिएको छ । ३३ पेज लामो निर्देशिकामा भित्ते पत्रिकामा प्रयोग हुने शब्दाबलीहरुको अर्थ, तालिम के हो, तालिमको लक्ष्य, उदेश्य, तालिमका सहभागीहरु, निर्देशिका प्रयोग गर्ने तरीका, प्रशिक्षकले गर्ने हुने नहुने विषयहरु, तालिमको विस्तृत विबरणको तालिका, तालिकामा उल्लेखित विषयबस्तुका शिर्षकमा विषयबस्तुको प्रस्तुतीकरण, नमुना तालिम प्रश्नावली लगायतका विषयबस्तुहरु समेटिएको जानकारी प्रकाशकले दिएकाछन् ।
सरल तथा विस्तुत रुपमा निर्देशिका तयार पारिएको कारण लामो समयसम्म भित्ते पत्रिका तालिम सञ्चालनमा कठिनाइ भइरहेको समस्या हट्ने तर्क जोशीको रहेको छ ।

यदि तपाई यो निर्देशिका लाई प्रयोग तथा अध्ययन गर्ने चाहानुहुन्छ भने तलको ठेगनामा सम्पर्क गर्ने सक्नुहुने छ । सहयोगको लागी धन्यबाद ।  yogendracgn@gmail.com  or edobajura@gmail. com 

Wednesday, July 15, 2015

Valuable Line

“Go to the people, live among them, learn from them, love them, starts from what they know, build on what they have, but of the best leaders when their task is done, the people will remarks ‘we have done it ourselves.’’