Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Thursday, December 2, 2021

विद्यालयमा मासिक शिक्षक बैठक (स्टाफ मिटिङ) कसरी सञ्चालन गर्ने ?



मासिक शिक्षक (स्टाफबैठक कसरी सञ्चालन गर्ने ?

विद्यालय को नाम :     

शिक्षकको नाम                                                                     स्टाफ बैठक मिति:                                                   

क्र

क्षेत्रहरु

शिक्षकले आफ्नो  प्रतिक्रिया बुँदागत रुपमा तल लेख्ने र बैठकमा प्रस्तुत गर्ने ।

तपाईले शिक्षण गर्ने विषयको पाठ कति पुगेको छ ?

 

विद्यार्थीहरु  नियमित छन् वा छैन ?  नियमित नभएका विदयार्थीहरु को को हुन् ?

 

विद्यार्थीहरु  नियमितताका लागि तपाईंले के कस्ता प्रयासहरु गर्नु भयो त  ?

 

तोके अनुसारको कक्षा १ बाट ३ सम्म थिमगत मूल्यांकन वा सो भन्दा माथी आन्तरिक मूल्यांकनको ब्यवस्थापन प्रभावकारी रुपमा गर्नु भयो ? यदि छैन भने किन गर्नु भएन त ?

 

तपाईसँग तपाईले शिक्षण गर्ने विषयको शिक्षक निर्देशिका वा पाठ्यक्रम वा दुवै छ ? र सोहि अनुसार शिक्षण गर्ने गर्नु भएको छ ?

 

विद्यार्थीहरुको न्युनत्तम सिकाइ सुनिश्चितताको लागि थप शिक्षण वा उपचारात्मक शिक्षण गर्ने गर्नु भएको छ ? छ भने कसरी र छैन भने किन ?

 

 

विद्यार्थीको सिकाइ उपलब्धीका बारेमा कम्तिमा चौमासिक रुपमा अभिभाबकहरुसँग फोन वा प्रत्यक्ष भेट मार्फत कुराकानी गर्नुभयो?

 

 

तपाईले शिक्षण गर्ने विषयमा आवश्यक भएका वा तोकेका शैक्षिक सामग्रीहरु निर्माण गर्नुभयोयदि भयो भने कति वटा गर्नु भयो ?

 

 

तपाईले शिक्षण गर्ने विषयमा भोग्नु परेका केहि समस्या छन् ? छन् भने मुख्य तत्काल सहयोग गर्नुपर्ने  बढीमा ३ समस्याहरु राख्नुहोस् ।

 

 

१०

शिक्षण सिकाइ सहजीकरणको सन्दर्भमा आगामी महिनामा तपाई के नयाँ कुरा गर्ने चाहानुहुन्छ ?

 

 

११

यो महिना तपाईले तपाईको पेशागत विकासको लागि के नयाँ कुरा पढ्नु भयो वा सिक्नु भयो ? त्यसको मुख्य कुरा के हो हामीलाई प्रस्तुत गर्नुहुन्छ ?

 

 

आवश्यकता अनुरुप अन्य सुचक थप्दै जाने….

 

 

…………………                                                             ………………..

शिक्षकको हस्ताक्षर                                                          प्रअको हस्ताक्षर

 

नोट : शिक्षक बैठक नियमित र सिकाइ केन्द्रित आजको आवश्यकता हो । महिनाको एक पटक माथीको ढाँचामा आधारित भइ शिक्षकसँग मासिक स्टाफ बैठक सञ्चालन गर्नु पर्छ । बैठक पुर्व हरेक शिक्षकले माथीको ढाँचामा आफ्नो प्रतिक्रिया लेखेर तयार गर्ने र बैठकमा पालैपालो प्रस्तुत गर्ने र आवश्यकता अनुसार सम्बन्धित विद्यालयको प्रअले सहजीकरण गर्ने । साथै विद्यालयको संक्षिप्त प्रगति प्रतिवेदन तयार गरी पालिका स्तरीय प्रअ बैठकमा राख्ने । यो फारामलाई प्रअले ब्यवस्थित रुपमा फाइलिङ्ग गर्नुपर्छ ।  अन्त्यमा शिक्षक बैठक सँगै हरेक विद्यालयमा महिनाको कम्तिमा १ दिन सम्बन्धित विद्यालयले शिक्षण कार्यलाई बाधा नपर्ने गरी आफ्नो विद्यालयको जनशक्ति वा नजिकको विद्यालय वा स्थानिय जनशक्तिको सहयोगमा शिक्षकको आवश्यकताको विषयवस्तुमा क्षमता विकास कार्यक्रम सञ्चालन गर्ने अभ्यासको थालनी गर्नु पर्छ । 

Saturday, May 29, 2021

आव २०७८/७९ को बजेटमा शिक्षालाई कसरी हेरिएको छ त ?

  • अनुकुल सिकाइ वातावरण बनाउने
  • शैक्षिक नतिजाको आधारमा अनुदान
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई भौतिक पुर्वधार केन्द्रित र १० अर्व विनियोजन
  • आधारभूत तहको सतप्रतिशत भर्ना सुनिश्चत गर्ने
  • प्रारम्भिक बाल विकासका शिक्षिका र विद्यालय कर्मचारीहरुलाई १५ हजार मासिक पारिश्रमिकको सुनिश्चताको निर्धारण तथा त्यसमा संघ तथा स्थानीइ तहको साझेदारी
  • विद्यालय छोड्ने र पोषणका लागि खाजा कार्यक्रम
  • शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी मिलान तथा प्राथामिक तहमा बढी भएको दरबन्दी माध्यमिक तहमा रुपान्तरण
  • ६० प्रतिशत सामुदायिक विद्यालयहरुमा निशुल्क इन्टरनेटको ब्यवस्था
  • वैकल्पिक सिकाइ सहजीकरणको जोड तथा नेपाल टेलिभिजन मार्फत शैक्षिक चानल सञ्चालन
  • कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तकको ब्यवस्था तथा कक्षा १२ सम्मका छात्रालाई भने निशुल्क पाठ्यपुस्तक तथा स्यानिटरी प्याडको ब्यवस्था
  • १३ जिल्लामा आवासीय विद्यालयको ब्यवस्था
  • सिमान्तकृत तथा पिछाडिएको समुदायका बालबालिकाहरुलाई छात्रवृतिको ब्यवस्था
  • एक विद्यालय एक स्वास्थ्यकर्मीको नीति र विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम
  • माध्यमिक विद्यालयका बालबालिकाहरुलाई स्काउट, रेडक्रस सर्कल, खेलकुद तथा संगितमा सहभागि हुन जोड
  • विश्वविद्यालयलाई वितरण गरिने अनुदान कार्यसम्पादनका आधारमा प्रदान गर्ने
  • ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारणमा जोड
  • महोरीको जलेश्वरमा  इन्जिनियर कलेज स्थापना गर्ने
  • मदन भण्डारी प्रोद्योगिक विश्वविद्यालय २ बर्ष भित्र सञ्चालन ल्याउने
  • योगमाया आयुर्वदिक विश्वविद्यालयको सञ्चालन  
  • नेपाल विश्वविद्यालयको स्थापना र सञ्चालन
  • विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने
  • सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको सञ्चालन
  • इतिहास अध्ययन अन्वेषण र खोजको लागि काठमाण्डौको जगडोलमा युनेस्को ग्राम निर्माण

समग्रमा हेर्दा शिक्षामा बजेटको प्रतिशत घटे पनि बजेटको रकम बढेको देखिन्छ । कार्यक्रमहरु सिकाइ वातावरण निर्माण गर्ने सहयोग पुग्ने गरिएका देखिए पनि तल्ला तहमा बजेटको एकदमै फितलो कार्यान्वयन, कार्यक्रम कार्यान्वनयनको नतिजामुलक अनुगमनको अभाव तथा निश्चित मापदण्ड नबनाइकन संधै पहुँचवालाहरुलाई मात्र कार्यक्रम वितरण गर्ने परिपाटि जस्ता कुरालाई ध्यान दिन नसके अपेक्षाकृत नतिजा आउन नसक्ने हुनाले त्यस प्रति ध्यान दिनु आवश्यक छ भने अव जारी गर्ने स्थानीय तथा प्रदेशले पुर्ण रुपमा सिकाइ सहजीकरण अर्थात सिकाइ सुधार तथा विद्यालय सुशासन एवम् ब्यवस्थापन सुधार केन्द्रित शिक्षा बजेट ल्यानु पर्ने देखिन्छ ।                                                                @YCDKT

 

 शिक्षाको बजेटको विश्लेषण 





आव २०७८/७९ मा सरकारको बजेट भाषणमा शिक्षामा के छ ?


आव २०७८/७९ मा सरकारको बजेट भाषणमा शिक्षामा के छ ? 


Friday, April 30, 2021

विद्यालय बन्दको समयमा विद्यार्थी सिकाइ सहयोगी सामग्रीहरुको लिंक

विद्यालय बन्दको समयमा विद्यार्थी सिकाइ सहयोगी सामग्रीहरुको लिंक

कक्षा १—३ रमाइलो पढाइ दिगो सिकाइ मोबाइल एप

https://play.google.com/store/apps/details?id=com.kalpacreatives.radio

कक्षा १ अभ्यास पुस्तिका नेपाली भाग १

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1130&k=#

कक्षा १ अभ्यास पुस्तिका नेपाली भाग २

 http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3456&k=#

कक्षा २ अभ्यास पुस्तिका नेपाली भाग १

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1132&k=#

कक्षा २ अभ्यास पुस्तिका नेपाली भाग २

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1228&k=#

कक्षा ३ अभ्यास पुस्तिका नेपाली भाग १

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1131&k=

कक्षा ३ अभ्यास पुस्तिका नेपाली भाग २

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1229&k=

कक्षा १—३ सन्दर्भ पढाइ सामग्रीहरु

http://lib.moecdc.gov.np/catalog/opac_css/index.php?lvl=cmspage&pageid=6&id_rubrique=152

कक्षा १—३ वर्ण पत्ति

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3441&k=#

कक्षा १—३ वर्णमाला चार्ट

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3584&k=

कक्षा १—३ शब्दचित्र पत्ति

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3443&k=#

 

कक्षा १—३ बालगित चार्ट

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3445&k=#

पुर्वप्राथमिक सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/cc82bad251b27475fc0b67f2918d0aab.pdf

कक्षा १ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/7ace6482a695bdc85fd5fa2c0f075bac.pdf

कक्षा २ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/c3ce65dbfe43ecd30afa4b2ce1e2ef7a.pdf

कक्षा ३ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/6d5c1cf88ff983017e1b0763c0d0fc18.pdf

कक्षा ३ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9470&k=

कक्षा २ शिक्षा टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9471&k=

कक्षा १ शिक्षा टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9472&k=

कक्षा पुर्वप्राथमिक शिक्षा टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9473&k=

कक्षा १—३ बालपाठमाला https://pustakalaya.org/balpaathmala/

कक्षा १ डिजिटल शैक्षिक सामग्री

https://pustakalaya.org/epaath/subjects.html?sub=nepali&lang=np&grade=1

कक्षा २ डिजिटल शैक्षिक सामग्री

https://pustakalaya.org/epaath/subjects.html?sub=nepali&lang=np&grade=2

कक्षा ३ डिजिटल शैक्षिक सामग्री

https://pustakalaya.org/epaath/subjects.html?sub=nepali&lang=np&grade=3

कक्षा १ सिकाइ चौतरी https://learning.cehrd.edu.np/np/subjects/1  

कक्षा २ सिकाइ चौतरी

https://learning.cehrd.edu.np/np/subjects/2

कक्षा ३ सिकाइ चौतरी

https://learning.cehrd.edu.np/np/subjects/3

कक्षा ४ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/20888fe0100eb01e5aeef0ba9449663c.pdf

कक्षा ५ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/85b15556952a37dceb39c218c2c66afa.pdf

कक्षा ६ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/917f7aed503ff1bc1bb0caccd9d9244e.pdf

कक्षा ७ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/93f715fe007cbaff6b52f10806c70f20.pdf

कक्षा ८ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/9accecc36ca58cdec0709085bccf7360.pdf

कक्षा ८ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9465&k=

कक्षा ७ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9466&k=

कक्षा ६ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9467&k=

कक्षा ५ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9468&k=

कक्षा ४ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9469&k=

सिकाइ चौतारी https://learning.cehrd.edu.np/

इपुस्तकालय https://pustakalaya.org/en/

यूटुभ NCED class  https://www.youtube.com/channel/UCrTKRd1F1Ql_61JIEb5BOvA  

 

 विद्यालय बन्दको समयमा शिक्षकको क्षमता विकास सहयोगी सामग्रीहरुको लिंक

कक्षा १—३ शिक्षक इजीआर तालिम सामग्री

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1167&k=#

कक्षा १—३ शिक्षक इजीआर तालिम प्रशिक्षक प्रशिक्षण निर्देशिका

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3526&k=

कक्षा १—३ शिक्षक शिक्षण स्रोत सामग्री

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3571&k=#

कक्षा १—३ शिक्षक शिक्षकको पेशागत सहयोग सामग्री

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3570&k= 

कक्षा १—३ शिक्षक शिक्षक पेशागत सहयोग व्यवस्थापन कार्यविधि

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3523&k=#