Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Saturday, April 21, 2018

नेपालको सिकाइ उपलब्धी अबस्था ओरालोमा










सन् २०११ बाट सिकाइ उपलब्धी सम्बन्धी प्रकाशन हुने हरेक प्रतिवेदनमा पुर्वी क्षेत्र सबै भन्दा कमजोर क्षेत्र कायम हुदै आएको छ । सबैले समयमै ध्यान दिनको विकल्प नभएको देखिन्छ । 
स्रोत शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रतिवेदनहरु २०११, २०१३, २०१५, २०१६ र २०१८

No comments:

Post a Comment