Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Friday, April 23, 2021

पढाइ प्रतियोगिता २०७८ सञ्चालन प्रक्रिया

कुनै पनि विद्यालयले कक्षा १ -३ का बालकालिकाहरुको पठनसीप प्रतियोगिता सञ्चालन गर्ने हो भने तल राखिएको सामग्री बमोजिम सञ्चालन गर्न सक्नुहुने छ ।  साथै मासिक रुपमा तलका ढाँचामा विद्यार्थीको पठनसीप परीक्षण गरी आवश्यक थप सहयोग तथा उपचरात्मक शिक्षण गर्न सक्नुहुने छ । 

यहाँ click गर्नुहोस । प्रारम्भिक कक्षा पढाइ प्रतियोगिता सञ्चालन प्रक्रिया 

No comments:

Post a Comment