- कक्षा १२ को परीक्षामा सबैभन्दा धेरै विद्यार्थीहरु (५२ प्रतिशत) Non Graded भएका छन् ।
- धेरै भन्दा बढी जीपीए २:४० भन्दा कम ल्याएको विद्यार्थीहरु (५५ प्रतिशत)रहेका छन् ।
- २०७८ को SEE र कक्षा १२ को परीक्षाको सिकाइ अवस्था समान छ । दुवै परीक्षाको उपलब्धी स्तर कमजोर छ ।
No comments:
Post a Comment