Important links
Notice
Sunday, June 7, 2020
Wednesday, June 3, 2020
Thursday, May 28, 2020
हजुरको छोटो समय शैक्षणिक नेतृत्व सम्बन्धी अध्ययन साधनको नमुना परीक्षणको लागि प्रदान गर्न सक्नुहुन्छ ?
आदरणीय सर नमस्कार,
विद्यालयका प्रधानाध्यापकको नेतृत्व सम्बन्धी अध्ययन
गर्न म लागि रहेको हुंदा तपाईको अमुल्य सहयोगको अपेक्षा गरेको छु । यो तलको लिंकमा गएर हजुरले हजुरसँग सम्बन्धित
सुचना तथा सुचना प्रदान गरिदिनु हनु अनुरोध छ ।
तपाईले प्रदान गरेको सबै सुचनाहरु अध्ययन प्रयोजन मात्र प्रयोग गरिने र
गोप्य राखिने कुरामा सतप्रतिशत विश्वास दिलाउन चाहान्छु । सहि, यथार्थ विवरण दिनु भएकोमा
हजुरप्रति संधै नै कृतज्ञ व्यक्त गर्न चाहान्छु ।
यस सम्बन्धि कुनै जिज्ञासा तथा प्रश्न भए मलाई ०२६५२०४०६ र इमेल मा सम्पर्क
गर्न सक्नुहुने छ । धन्यवाद ।
- प्रअ तथा प्रिन्सिपलको लागि https://forms.gle/SVeBeNjCaJia4pdS6
योगेन्द्र चापागाईं
विद्यार्थी शोधकर्ता,
नेपाल खुल्लां विश्वविद्यालय
एमफिल (शिक्षा अधययन)
Friday, March 27, 2020
शैक्षिक सुधारका विविध पक्षहरु - नयाँ सन्दर्भ सामग्री
यो म र मेरो सहभागितामा विगतबाट अहिले सम्म लेखिएका सामग्रीहरुको संकलित सन्दर्भ सामग्री हो । कोरोना लकडाउनको उच्च सदुपयोग ।
Saturday, October 12, 2019
Friday, October 11, 2019
Subscribe to:
Posts (Atom)























