Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Saturday, May 3, 2014

के भाषा आजको समस्या हो त ?

यतिखेर विद्यालय तह देखी उच्च शिक्षाको तहसम्म नै शिक्षण सिकाइको माध्यममा प्रयोग गर्ने भाषालाई लिएर गाँउका कुनाकन्दरादेखी विश्वविद्यालय तथा मन्त्रालयसम्म नै ठुलै चर्चा र बहस हुने गरेको छ । एकातिर मन्त्रालयले सरकारी विद्यालयमा पनि अंग्रेजी माध्यमबाट पढाउने बहस गरिरहेको छ भने अर्कातिर त्रिविले नेपाली, संस्कृत तथा मैथिलीका विषय बाहेक अरु सबै अंग्रजीमा नै पढाउने व्यबस्था गरेको छ । यस्तो व्यबस्था पछि प्रबेश परीक्षामा उत्तिर्ण गरेका केहि विद्यार्थीहरुले पनि पहिलो पटक सञ्चालन भएको सेमेस्टर प्रणालीमा भाषाको कारण नै भर्ना गरेनन् भने अंगे्रजी माध्यम बाट पढाइ हुन्छ भनेर सामुदायिक विद्यालयका शिक्षक तथा विद्यार्थीको मस्तिष्कमा ठुलै तनाब परेको सहजै अनुमान गर्ने सकिन्छ । यसले यतिखेर शिक्षण सिकाइ प्रक्रियामा प्रयोग गर्ने भाषाको विषयलाई लिएर गहन अध्ययन गरी भाषा सम्बन्धि नीतिको आवश्यकता एकातिर.........................................................................

No comments:

Post a Comment