Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Sunday, February 11, 2018

के तपाई स्थानिय तहको शिक्षा योजनाको निर्माणको तयारीमा हुनुहुन्छ ?





तपाईको स्थानियतहमा शिक्षाको अबस्था के छ ? स्रोतहरु के छन् ? अबको स्थानिय तहको शिक्षा विकास कसरी गर्न सकिन्छ ? राष्ट्रिय/अन्र्तराष्ट्रिय स्तरमा शिक्षाका नीति, कार्यक्रमहरु के छन् ? शिक्षाका खास समस्या के छन् ? शिक्षाका कार्यक्रम के हुन सक्छन् ? त्यसको परिवर्तनको खाका के हो ? कार्यक्रम कार्यान्वयनको विस्तृत खाका के हो ? त्यसको स्रोत कसरी जुटाउन सकिन्छ ? लगायत विविध विषयमा समेटेर तपाइको स्थानिय तहको शिक्षा कार्यक्रमको योजना निर्माणमा तपाई लाई प्राविधिक सहयोग चाहिन्छ ? यदि चाहिन्छ भने त्यसको लागि हामीलाई सम्पर्क गर्न सक्नुहुने छ  । हामी तपाई कै स्थानिय तहका विद्यालयको अनुगमनबाट वास्तविक परिस्थितिको विश्लेषण गरी तपाईलाई सहजीकरण गर्नेछौं । 9849519953

No comments:

Post a Comment