नेपालको विद्यालय शिक्षा सुधार कसरी ?
योगेन्द्र चापागाईं
शिक्षाविज्ञ तथा अनुसन्धानकर्ता
नेपालको विद्यालय शिक्षा सुधार कसरी ?
योगेन्द्र चापागाईं
शिक्षाविज्ञ तथा अनुसन्धानकर्ता
SEE नतिजाका ३ तथ्यहरु
· ५० प्रतिशत भन्दा
कम प्रतिशत उत्तिर्ण ।
· बाग्मती र
गण्डकी प्रदेश बाहेयक अरुले राष्ट्रिय तह काट्न सकेनन् ।
· २०६९ बाट २०८०
सम्म आइपुग्दा उत्तिर्ण प्रतिशत ६.३ प्रतिशतले
मात्र वृद्दि भएको छ ।