Click here for PDF file.
यो नमुना कार्यविधि मात्र हो । धेरै जिल्लाहरूमा कार्यविधि तयार नभएकाले तथा कार्यक्रम कार्यान्वयन कसरी गर्ने भन्ने स्पष्टता नहुँदा कार्यान्वयनमा कठिनाइ देखिएको सन्दर्भमा, शिक्षा विकास तथा समन्वय इकाइहरूलाई सहजता प्रदान गर्ने उद्देश्यले यो नमुना तयार मैले गरेको छु । सम्बन्धित जिल्लाले आफ्नो स्थानीय शिक्षा इकाइहरुसँग छलफल गरी अन्तिम रूप दिन सक्नुहुनेछ । यस प्रकारको सहयोगले पनि सरकारलाई व्यवहारिक रूपमा सहयोग पुर्याउन सकिन्छ भन्ने उदाहरण पनि हो। यो समय “गफ” भन्दा “काम” को हो । यदि तपाईहरुलाई यो कार्यविधिको softcopy आवश्यक भए yogencgn@gmail.com सम्पर्क गर्नुहोला। धन्यवाद ।
No comments:
Post a Comment