Important links
Notice
Wednesday, December 9, 2015
Thursday, November 26, 2015
पढ्ने अधिकारको सुनिश्चितामा किन ढिलाई ?
योगेन्द्र चापागाईं
सबै मानिसहरुमा एउटै सोचाइ के थियो भने विकेन्द्रिकृत शासन ब्यबस्था भएको संविधान भने पछि समाज र राष्ट्रले प्रगतिको एउटा निश्चित दिशा तय गर्ने छ भनेर । तर देशले संविधानको नयाँ दस्ताबेज त पायो र पाएसगैं देशले सामना गर्नु परेको जटिल परिस्थितिले समाजको कुनै क्षेत्र वा पक्ष अछुत्तो भने निश्चिय नै छैन । सबैभन्दा मारमा निदोष बालबालिकाहरु रहेका छन् । संविधान बने पछि र्चेकिदै गएको मदेश आन्देलन, संविधानको निर्माणको क्रममा भएको संघीयता पक्ष धरहरुले राज्य सिमाकांनको नाम चलाएको आन्दोलन र शैक्षिक सत्रको शुरुवातमै आएको महामारी भुकम्पले पारेको शैक्षिक क्षेत्रको विनास र त्यसले पारेको गहन प्रभाबले बालबालिकाको पठ्न पाउने, सिक्न पाउने नै अधिकारको हनन भएको छ । र उनीहरुको अधिकारको सुनिश्चिता गर्नेको लागि अहिलेसम्म सरकारी तथा गैरसरकारी निकायहरुले कुनै अभियानका साथ अगाडि जान नसक्नु देशको विडम्बना हो ।
यस शैक्षिक सत्र सकिन करिब चार महिना
Saturday, November 21, 2015
Wednesday, October 14, 2015
Friday, September 25, 2015
Thursday, September 17, 2015
Thursday, September 10, 2015
Monday, August 31, 2015
बनाइएका शिक्षक होइन बनेका शिक्षकको जरुरी हुन्छ
सामुदायिक विद्यालयको सिकाइ अबस्था ज्यादै नै दयनीय छ । त्यसमा पनि विकट दुर्गम क्षेत्रका विद्यालयहरुको शैक्षिक अबस्थाले भने सबैलाई नै स्तब्ध तुल्याउछ । यति खेर सरकारी तथा गैरसरकारी निकायहरुसामुदायिक विद्यालयको शैक्षिक अबस्थालाई सुधार्ने कोशिस गरिरहे पनि अपेक्षा अनुरुप सुधार हुन नसकिरहेको यस परिबेशमा शिक्षा सुधार क्षेत्रमा लामो समयदेखि लागी परेको लेखक, अनुसन्धानकर्ता तथा शिक्षा अभियान्ता योगेन्द्र चापागाई संग हाम्रा संबाददाताले सामुदायिक विद्यालयको शैक्षिक सुधारका बारेमा कुराकानी गरेका छन् ।
शिक्षा क्षेत्रमा तपाई लामो समय देखि नै कार्यरत हुनुहुन्छ यति खेर सामुदायिक विद्यालयको शैक्षिक अबस्थालाई कसरी हेर्नु भएको छ ?
हो म कुनौ न कुनौ रुपबाट शिक्षा क्षेत्रमा लामो समय देखि प्रत्यक्ष रुपमा काम गदै आइरहेको छु । यति खेर सामुदायिक विद्यालयको शैक्षिक अबस्था त्यसमा पनि कर्णाली तथा बाजुरा जस्ता दुर्गम क्षेत्रहरुको शैक्षिक अबस्था भने ज्यादै दयनीय अबस्थामा पुगिसकेको छ । अझ मेरो भाषामा भन्ने हो भने त सामुदायिक विद्यालयको शैक्षिक अबस्था मसान घाटमा नै पुग्न लागि सक्यो भन्दा फरक नपार्ला । यद्यपी यति खेर विद्यालय जाने बालबालिकाहरुको संख्यामा विगतको तुलनामा बृद्घि भए पनि सिकाइको गुणस्तर भने दिनानु दिन घट्दै गइरहेको छ ।
तपाईले मुगु जस्तो विकट क्षेत्रमा पनि काम गरिसक्नु भएको छ । सामुदायिक विद्यालयहरु कस्ता समस्याहरुबाट ग्रसित रहेका देख्नुहुन्छ ?
समस्याहरु सबै विद्यालयहरु, क्षेत्रहरुमा
Thursday, August 27, 2015
Subscribe to:
Posts (Atom)


