Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Saturday, April 21, 2018

नेपालको सिकाइ उपलब्धी अबस्था ओरालोमा










सन् २०११ बाट सिकाइ उपलब्धी सम्बन्धी प्रकाशन हुने हरेक प्रतिवेदनमा पुर्वी क्षेत्र सबै भन्दा कमजोर क्षेत्र कायम हुदै आएको छ । सबैले समयमै ध्यान दिनको विकल्प नभएको देखिन्छ । 
स्रोत शैक्षिक गुणस्तर परीक्षण केन्द्रका प्रतिवेदनहरु २०११, २०१३, २०१५, २०१६ र २०१८

Saturday, March 24, 2018

स्थानिय तहमा सामुदायिक विद्यालयको गुणस्तर सुधार विषयमा कार्यपत्र



स्थानिय तहमा सामुदायिक विद्यालयको गुणस्तर सुधार विषयमा कार्यपत्रको आवश्यकता परेमा सम्पर्क गर्नुहोला ।