Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Friday, January 27, 2023

प्राथमिक तहको शिक्षक परीक्षाको लिखित परीक्षाका ४ तथ्यहरु : जिल्लागत र प्रदेशगत विश्लेषण











Source: www. tsc.gov.np  

  • मागको संख्याको आधारमा धेरै परीक्षार्थीहरु उत्तिर्ण नै हुन सकेन ।
  • त्यसमा पनि सबै भन्दा कमजोर प्रदेशका रुपमा मधेस प्रदेश रहेको छ भने सबै भन्दा राम्रो प्रदेशका रुपमा गण्डकी र लुम्बिनी प्रदेश रहेको छन् ।
  • मागको संख्याको आधारमा उत्तिर्ण संख्या हेर्ने हो भने सबै भन्दा कमजोर ५ जिल्लाहरु मनाङ, रुकुम पश्चिम, जुम्ला, कालिकोट र मुगु रहेका छन् ।
  • विश्वविद्यालय शिक्षा वा शिक्षक तालिमको अवस्था ज्यादै नै कमजोर रहेको छ ।   

No comments:

Post a Comment