Source: www. tsc.gov.np
- मागको संख्याको आधारमा धेरै परीक्षार्थीहरु उत्तिर्ण नै हुन सकेन ।
- त्यसमा पनि सबै भन्दा कमजोर प्रदेशका रुपमा मधेस प्रदेश रहेको छ भने सबै भन्दा राम्रो प्रदेशका रुपमा गण्डकी र लुम्बिनी प्रदेश रहेको छन् ।
- मागको संख्याको आधारमा उत्तिर्ण संख्या हेर्ने हो भने सबै भन्दा कमजोर ५ जिल्लाहरु मनाङ, रुकुम पश्चिम, जुम्ला, कालिकोट र मुगु रहेका छन् ।
- विश्वविद्यालय शिक्षा वा शिक्षक तालिमको अवस्था ज्यादै नै कमजोर रहेको छ ।
No comments:
Post a Comment