Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Thursday, January 26, 2023

तथ्यांकमा विद्यालय शिक्षा : विद्यालय शिक्षा का ३ तथ्यहरु
















 तथ्यांकमा विद्यालय शिक्षा : विद्यालय शिक्षा का ३ तथ्यहरु  


  • बालबालिकाहरुको शिक्षाको पहुँचमा वृद्दि भएको छ । तर अझै पनि बालबालिकाहरु विद्यालय शिक्षाको बाहिर नै छन् । त्यस्ता बालबालिकाहरु जटिल प्रकृति रहेका र तथ्यांकमा आधारित लक्षित बालबालिकासँगै पुग्ने गरी सघन भर्ना अभियान सञ्चालन गर्नुपर्ने देखिन्छ ।
  • पछिल्लो समयमा विद्यार्थी टिकाउदरमा उल्लेखनीय सुधार हुन सकेको छैन । त्यसको मुल कारण न्युनत्तम सिकाइ वातावरण सुनिश्चित नहुनु हुन सक्छ । त्यसैले टिकाउदर वृद्दि गर्ने लक्षित कार्यक्रमहरु कार्यान्वनमा लैजानु पर्ने देखिन्छ ।
  •  सिकाइ उपलब्धी वृद्दिको सट्टा घट्दो छ । त्यसका पछाडि धेरै कारणहरु छन् । तर तत्काल केहि प्रयासहरुको शुरुवात गर्नु पर्ने देखिन्छ । जस्तै प्रअमा शैक्षणिक नेतृत्वसीपको विकास र परिचालन, उपचारात्मक शिक्षणमको कार्यान्वयन, शिक्षक तालिमको कक्षाकोठामा कार्यान्वयन, शिक्षकको पेशागत सहयोग सिकाइ सुधारको लागि समुदाय तथा अभिभाबक सक्रियता आदी । 

Source: 

  • NASA and NARN Reports- ERO/GoN
  • Economic Survey- MOF/GoN 
 

No comments:

Post a Comment