Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Tuesday, March 14, 2023

हरेक विषयको हरेक विद्यार्थीको थिमगत अंक राख्न मिल्ने गरी तयार पारिएको मूल्यांकन सहयोगी साधन (Excel based Software)



के तपाई एकीकृत पाठ्यक्रममा आधारित कक्षा १ बाट ३ सम्मको विद्यार्थी मूल्यांकनको नतिजा ब्यवस्थापन गर्ने Software आवश्यक छ । यदि छ भने तलको ठेगानामा सम्पर्क गर्नुहोला । 

विशेषताहरु
  • मात्र हरेक विषयको हरेक थीम पश्चात गरीने परीक्षणमा सिकाइ उपलब्धीको आधारमा प्राप्त अंक इन्ट्री गर्नुहोस् । सबै नतिजा एकै पल्ट आउने छ । 
  • हरेक विषयको हरेक थिमको हरेक विद्यार्थी इन्ट्री गर्न मिल्ने छ । 
  • Automatic हरेक विद्यार्थीको विषयगत अंक एकीकृत भइ automatic रुपमा त्यसको प्रतिशत Grade Point and Grade आउने छ । 
  • Automatic हरेक विद्यार्थीको विषयगत अंक एकीकृत हुने छ । 
  • विषयगत एकीकृत सिट भएको । 
  • विद्यार्थीको ग्रेडसिट बनाउन मिल्ने छ । 
  • हरेक विदयालयलाई यस software चलाउनको अभिमुखीकरण कार्यक्रम राखिने
  • विद्यालयलाई निरन्तर रुपमा प्राविधिक सहयोग गरिने छ । 
एकीकृत पाठ्यक्रमको तालिम सहितको Software पाउनको लागि तलको ठेगानामा सम्पर्क गर्नुहोला । 
योगेन्द्र चापागाईं
yogencgn@gmail.com
9849519953
एकीकृत पाठ्यक्रमको तालिम सहितको Software यो फर्म भर्नुहोस् । Click here


1 comment: