Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Tuesday, December 22, 2015

सिकाइ सुधार आन्दोलनको आवश्यकता


योगेन्द्र चापागाईं 

मानब जीबनका लागी हरेक दृष्ट्रिले शिक्षा अपिरहार्य बनिसकेको छ । त्यसमा पनि गुणस्तरीय शिक्षाको आवश्यकता दैनिक जीबन देखि नै देखिन थालेको छ । समग्र राष्ट्रको विकास नै विद्यालय तहको गुणस्तरीय शिक्षामा रहने कुरामा कुनै दुई मत छैन । जुन देशमा गुणस्तरीय शिक्षाको सुनिश्चित हुन सक्दैन त्यस्ता देशले आन्तरिक तथा बाह्य समस्याहरु भाग्नुपरेको जलन्त उदारहणहरु प्रसस्तै छन् । देशले धेरै सामाजिक तथा राजनीतिक उदारचडाबको सामना गरेपनि हाम्रो जस्तो विकासन्मुख देशको विद्यालय शिक्षा चौत्तर्फी चुनौतीमा रुमल्नि बाध्य भएको छ । विकसित सामाजिक, आर्थिक तथा राजनीतिक परिदृश्यले नेपाली जनसमुदायको अपेक्षामा बृद्घि भए पनि विद्यालय शिक्षा मर्नु न बांच्नुको संघारमा उभिनुले राजनैतिक अभ्यासमा परिमार्जन, आर्थिक विकास, सामाजिक न्याय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान र प्रतिनिधित्वनै गुम्ने खतरा छ ।

Thursday, November 26, 2015

पढ्ने अधिकारको सुनिश्चितामा किन ढिलाई ?

                                                                                                                                         योगेन्द्र चापागाईं 
सबै मानिसहरुमा एउटै सोचाइ के थियो भने विकेन्द्रिकृत शासन ब्यबस्था भएको संविधान भने पछि समाज र राष्ट्रले प्रगतिको एउटा निश्चित दिशा तय गर्ने छ भनेर ।  तर देशले संविधानको नयाँ दस्ताबेज त पायो र पाएसगैं देशले सामना गर्नु परेको जटिल परिस्थितिले समाजको कुनै क्षेत्र वा पक्ष अछुत्तो भने निश्चिय नै छैन । सबैभन्दा मारमा निदोष बालबालिकाहरु रहेका छन् । संविधान बने पछि र्चेकिदै गएको मदेश आन्देलन, संविधानको निर्माणको क्रममा भएको संघीयता पक्ष धरहरुले राज्य सिमाकांनको नाम चलाएको आन्दोलन र शैक्षिक सत्रको शुरुवातमै आएको महामारी भुकम्पले पारेको शैक्षिक क्षेत्रको विनास र त्यसले पारेको गहन प्रभाबले बालबालिकाको पठ्न पाउने, सिक्न पाउने नै अधिकारको हनन भएको छ । र उनीहरुको अधिकारको सुनिश्चिता गर्नेको लागि अहिलेसम्म सरकारी तथा गैरसरकारी निकायहरुले कुनै अभियानका साथ अगाडि जान नसक्नु देशको विडम्बना हो । 
यस शैक्षिक सत्र सकिन करिब चार महिना