Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Saturday, May 29, 2021

आव २०७८/७९ को बजेटमा शिक्षालाई कसरी हेरिएको छ त ?

  • अनुकुल सिकाइ वातावरण बनाउने
  • शैक्षिक नतिजाको आधारमा अनुदान
  • राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई भौतिक पुर्वधार केन्द्रित र १० अर्व विनियोजन
  • आधारभूत तहको सतप्रतिशत भर्ना सुनिश्चत गर्ने
  • प्रारम्भिक बाल विकासका शिक्षिका र विद्यालय कर्मचारीहरुलाई १५ हजार मासिक पारिश्रमिकको सुनिश्चताको निर्धारण तथा त्यसमा संघ तथा स्थानीइ तहको साझेदारी
  • विद्यालय छोड्ने र पोषणका लागि खाजा कार्यक्रम
  • शिक्षक विद्यार्थी अनुपातको आधारमा शिक्षक दरबन्दी मिलान तथा प्राथामिक तहमा बढी भएको दरबन्दी माध्यमिक तहमा रुपान्तरण
  • ६० प्रतिशत सामुदायिक विद्यालयहरुमा निशुल्क इन्टरनेटको ब्यवस्था
  • वैकल्पिक सिकाइ सहजीकरणको जोड तथा नेपाल टेलिभिजन मार्फत शैक्षिक चानल सञ्चालन
  • कक्षा ९ सम्म रंगिन पाठ्यपुस्तकको ब्यवस्था तथा कक्षा १२ सम्मका छात्रालाई भने निशुल्क पाठ्यपुस्तक तथा स्यानिटरी प्याडको ब्यवस्था
  • १३ जिल्लामा आवासीय विद्यालयको ब्यवस्था
  • सिमान्तकृत तथा पिछाडिएको समुदायका बालबालिकाहरुलाई छात्रवृतिको ब्यवस्था
  • एक विद्यालय एक स्वास्थ्यकर्मीको नीति र विद्यालयमा स्वास्थ्य सचेतना कार्यक्रम
  • माध्यमिक विद्यालयका बालबालिकाहरुलाई स्काउट, रेडक्रस सर्कल, खेलकुद तथा संगितमा सहभागि हुन जोड
  • विश्वविद्यालयलाई वितरण गरिने अनुदान कार्यसम्पादनका आधारमा प्रदान गर्ने
  • ७० प्रतिशत प्राविधिक र ३० प्रतिशत साधारणमा जोड
  • महोतरीको जलेश्वरमा  इन्जिनियर कलेज स्थापना गर्ने
  • मदन भण्डारी प्रोद्योगिक विश्वविद्यालय २ बर्ष भित्र सञ्चालन ल्याउने
  • योगमाया आयुर्वदिक विश्वविद्यालयको सञ्चालन  
  • नेपाल विश्वविद्यालयको स्थापना र सञ्चालन
  • विश्वविद्यालयलाई अनुसन्धानमुखी बनाइने
  • सबै स्थानीय तहमा प्राविधिक शिक्षालयको सञ्चालन
  • इतिहास अध्ययन अन्वेषण र खोजको लागि काठमाण्डौको जगडोलमा युनेस्को ग्राम निर्माण

समग्रमा हेर्दा शिक्षामा बजेटको प्रतिशत घटे पनि बजेटको रकम बढेको देखिन्छ । कार्यक्रमहरु सिकाइ वातावरण निर्माण गर्ने सहयोग पुग्ने गरिएका देखिए पनि तल्ला तहमा बजेटको एकदमै फितलो कार्यान्वयन, कार्यक्रम कार्यान्वनयनको नतिजामुलक अनुगमनको अभाव तथा निश्चित मापदण्ड नबनाइकन संधै पहुँचवालाहरुलाई मात्र कार्यक्रम वितरण गर्ने परिपाटि जस्ता कुरालाई ध्यान दिन नसके अपेक्षाकृत नतिजा आउन नसक्ने हुनाले त्यस प्रति ध्यान दिनु आवश्यक छ भने अव जारी गर्ने स्थानीय तथा प्रदेशले पुर्ण रुपमा सिकाइ सहजीकरण अर्थात सिकाइ सुधार तथा विद्यालय सुशासन एवम् ब्यवस्थापन सुधार केन्द्रित शिक्षा बजेट ल्यानु पर्ने देखिन्छ ।                                                                @YCDKT

 

 शिक्षाको बजेटको विश्लेषण 





आव २०७८/७९ मा सरकारको बजेट भाषणमा शिक्षामा के छ ?


आव २०७८/७९ मा सरकारको बजेट भाषणमा शिक्षामा के छ ? 


Friday, April 30, 2021

विद्यालय बन्दको समयमा विद्यार्थी सिकाइ सहयोगी सामग्रीहरुको लिंक

विद्यालय बन्दको समयमा विद्यार्थी सिकाइ सहयोगी सामग्रीहरुको लिंक

कक्षा १—३ रमाइलो पढाइ दिगो सिकाइ मोबाइल एप

https://play.google.com/store/apps/details?id=com.kalpacreatives.radio

कक्षा १ अभ्यास पुस्तिका नेपाली भाग १

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1130&k=#

कक्षा १ अभ्यास पुस्तिका नेपाली भाग २

 http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3456&k=#

कक्षा २ अभ्यास पुस्तिका नेपाली भाग १

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1132&k=#

कक्षा २ अभ्यास पुस्तिका नेपाली भाग २

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1228&k=#

कक्षा ३ अभ्यास पुस्तिका नेपाली भाग १

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1131&k=

कक्षा ३ अभ्यास पुस्तिका नेपाली भाग २

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1229&k=

कक्षा १—३ सन्दर्भ पढाइ सामग्रीहरु

http://lib.moecdc.gov.np/catalog/opac_css/index.php?lvl=cmspage&pageid=6&id_rubrique=152

कक्षा १—३ वर्ण पत्ति

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3441&k=#

कक्षा १—३ वर्णमाला चार्ट

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3584&k=

कक्षा १—३ शब्दचित्र पत्ति

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3443&k=#

 

कक्षा १—३ बालगित चार्ट

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3445&k=#

पुर्वप्राथमिक सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/cc82bad251b27475fc0b67f2918d0aab.pdf

कक्षा १ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/7ace6482a695bdc85fd5fa2c0f075bac.pdf

कक्षा २ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/c3ce65dbfe43ecd30afa4b2ce1e2ef7a.pdf

कक्षा ३ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/6d5c1cf88ff983017e1b0763c0d0fc18.pdf

कक्षा ३ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9470&k=

कक्षा २ शिक्षा टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9471&k=

कक्षा १ शिक्षा टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9472&k=

कक्षा पुर्वप्राथमिक शिक्षा टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9473&k=

कक्षा १—३ बालपाठमाला https://pustakalaya.org/balpaathmala/

कक्षा १ डिजिटल शैक्षिक सामग्री

https://pustakalaya.org/epaath/subjects.html?sub=nepali&lang=np&grade=1

कक्षा २ डिजिटल शैक्षिक सामग्री

https://pustakalaya.org/epaath/subjects.html?sub=nepali&lang=np&grade=2

कक्षा ३ डिजिटल शैक्षिक सामग्री

https://pustakalaya.org/epaath/subjects.html?sub=nepali&lang=np&grade=3

कक्षा १ सिकाइ चौतरी https://learning.cehrd.edu.np/np/subjects/1  

कक्षा २ सिकाइ चौतरी

https://learning.cehrd.edu.np/np/subjects/2

कक्षा ३ सिकाइ चौतरी

https://learning.cehrd.edu.np/np/subjects/3

कक्षा ४ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/20888fe0100eb01e5aeef0ba9449663c.pdf

कक्षा ५ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/85b15556952a37dceb39c218c2c66afa.pdf

कक्षा ६ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/917f7aed503ff1bc1bb0caccd9d9244e.pdf

कक्षा ७ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/93f715fe007cbaff6b52f10806c70f20.pdf

कक्षा ८ सिकाइ क्रियाकलापहरु

https://doe.gov.np/assets/uploads/files/9accecc36ca58cdec0709085bccf7360.pdf

कक्षा ८ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9465&k=

कक्षा ७ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9466&k=

कक्षा ६ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9467&k=

कक्षा ५ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9468&k=

कक्षा ४ टेलिफोन मार्पत गर्न सकिने सिकाइ सहजीकरणका क्रियाकलापहरु

http://nepaknol.org.np/cdc/elibrary/pages/view.php?ref=9469&k=

सिकाइ चौतारी https://learning.cehrd.edu.np/

इपुस्तकालय https://pustakalaya.org/en/

यूटुभ NCED class  https://www.youtube.com/channel/UCrTKRd1F1Ql_61JIEb5BOvA  

 

 विद्यालय बन्दको समयमा शिक्षकको क्षमता विकास सहयोगी सामग्रीहरुको लिंक

कक्षा १—३ शिक्षक इजीआर तालिम सामग्री

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=1167&k=#

कक्षा १—३ शिक्षक इजीआर तालिम प्रशिक्षक प्रशिक्षण निर्देशिका

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3526&k=

कक्षा १—३ शिक्षक शिक्षण स्रोत सामग्री

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3571&k=#

कक्षा १—३ शिक्षक शिक्षकको पेशागत सहयोग सामग्री

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3570&k= 

कक्षा १—३ शिक्षक शिक्षक पेशागत सहयोग व्यवस्थापन कार्यविधि

http://lib.moecdc.gov.np/elibrary/pages/view.php?ref=3523&k=#

 


Friday, April 23, 2021

पढाइ प्रतियोगिता २०७८ सञ्चालन प्रक्रिया

कुनै पनि विद्यालयले कक्षा १ -३ का बालकालिकाहरुको पठनसीप प्रतियोगिता सञ्चालन गर्ने हो भने तल राखिएको सामग्री बमोजिम सञ्चालन गर्न सक्नुहुने छ ।  साथै मासिक रुपमा तलका ढाँचामा विद्यार्थीको पठनसीप परीक्षण गरी आवश्यक थप सहयोग तथा उपचरात्मक शिक्षण गर्न सक्नुहुने छ । 

यहाँ click गर्नुहोस । प्रारम्भिक कक्षा पढाइ प्रतियोगिता सञ्चालन प्रक्रिया 

Friday, April 16, 2021

शिक्षा क्षेत्रका विविध अपडेड सहितको शैक्षिक सुचना जर्नल

शिक्षा क्षेत्रको कुनै पनि प्रतिस्पर्धाको लागि एक मात्र गहन तथा सहयोगि सामग्री 

शैक्षिक सुचना २०७७