अहिले कै अवस्थामा विद्यालय शिक्षाको सुधार सम्भव छ । खाली स्थानीय सरकारले फरक रुपमा विद्यालय शिक्षालाई सञ्चालन तथा ब्यवस्थापन गर्नुपर्छ । यो सम्बन्धी स्थानीय तहका सरोकारवालाहरुको क्षमता विकास सम्बन्धी कुनै कार्यक्रम भए सम्झिनुहोस ् । यस सम्बन्धीत सुधारको विस्तृत खाका र कसरी सम्भव छ म प्रस्तुत गर्ने छु । सम्पर्क को लागि ९८४९५१९९५३
No comments:
Post a Comment