Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Saturday, March 25, 2023

जनगणना २०७८ अनुसार धनकुटा जिल्लाको शिक्षा सम्बन्धी केहि तथ्यांकहरु

जिल्लाको समग्र 







केहि शिक्षा सम्बन्धी तथ्यहरु

·   कुल साक्षरता ८१.४ रहेको छ । त्यसमा पुरुषको प्रतिशत ८८.२ र महिलाको प्रतिशत ७४.८ रहेको छ । जुन कुराले महिलाको साक्षरता दर कमी देखाएको छ । 

·       प्राथमिक तहको शिक्षा लिनेको प्रतिशत सबै भन्दा धेरै छ । अर्थात सबै भन्दा बढी कक्षा ५ सम्म पढ्नेको संख्या उच्च छ । 

·       सबै भन्दा बढी शिक्षा शास्त्र पढ्ने को संख्या उच्च छ अर्थात ५४ प्रतिशतले शिक्षा संकाय अध्ययन गरेका छन् ।

·      .५ प्रतिशत जनसंख्या अपाङ्गता भएका रहेकाछन्  । त्यस पनिमा पनि पुरुषको अपाङ्गता प्रतिशत महिलाको तुलनामा उच्च छ । अर्थात ३९ प्रतिशत पुरुषमा अपाङ्गता देखिन्छ भने ३ प्रतिशत महिलामा देखिन्छ ।

·       जनसंख्या वृर्दिदर -.७८ रहेको छ भने जनघनत्व १६९ प्रतिवर्गमिटर रहेको छ । 

·       लैङ्गिक अनुपात भने ९६.१६ रहेको छ ।

·     १८ बाट २४ बर्ष सम्मको उमेरमा विवाह गर्नेको प्रतिशत उच्च छ । त्यसमा पनि पुरुषले भन्दा महिलाले छिटो विवाह गरेको देखिन्छ । क्रमश    

स्रोत : https://censusnepal.cbs.gov.np/results/np/population?province=1&district=7 

No comments:

Post a Comment