केहि शिक्षा सम्बन्धी
तथ्यहरु
· कुल
साक्षरता ८१.४ रहेको छ । त्यसमा
पुरुषको प्रतिशत ८८.२ र महिलाको प्रतिशत ७४.८ रहेको छ । जुन कुराले महिलाको साक्षरता दर कमी देखाएको छ ।
·
प्राथमिक
तहको शिक्षा लिनेको प्रतिशत सबै भन्दा धेरै छ । अर्थात सबै भन्दा बढी कक्षा ५ सम्म
पढ्नेको संख्या उच्च छ ।
·
सबै
भन्दा बढी शिक्षा शास्त्र पढ्ने को संख्या उच्च छ अर्थात ५४ प्रतिशतले शिक्षा
संकाय अध्ययन गरेका छन् ।
· ३.५ प्रतिशत जनसंख्या अपाङ्गता भएका रहेकाछन् । त्यस पनिमा पनि पुरुषको अपाङ्गता प्रतिशत
महिलाको तुलनामा उच्च छ । अर्थात ३९ प्रतिशत पुरुषमा अपाङ्गता देखिन्छ भने ३
प्रतिशत महिलामा देखिन्छ ।
·
जनसंख्या
वृर्दिदर -०.७८ रहेको छ भने जनघनत्व १६९ प्रतिवर्गमिटर रहेको छ ।
·
लैङ्गिक
अनुपात भने ९६.१६ रहेको छ ।
· १८ बाट २४ बर्ष सम्मको उमेरमा विवाह गर्नेको प्रतिशत उच्च छ । त्यसमा पनि पुरुषले भन्दा महिलाले छिटो विवाह गरेको देखिन्छ । क्रमश
No comments:
Post a Comment