शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा प्रकाशित शैक्षिक स्मारिका २०८१ मा यसपटक लामो समयपछि विद्यालय शिक्षा सुधारमा स्थानीय तहको भूमिकासम्बन्धी नयाँ लेख प्रकाशित भएको छ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रद्वारा प्रकाशित शैक्षिक स्मारिकमा मेरा अन्य लेखहरू ।
- विद्यालय शिक्षा सुधारमा स्थानीय तहको भूमिकासम्बन्धी (२०८१) Click Here
- एकीकृत पाठ्यक्रम: अवधारणा, कार्यान्वयन अवस्था र भावी दिशा (२०८०) Click here
- प्रधानाध्यापकमा शैक्षिक नेतृत्व: अभ्यास र भावी दिशा (२०७९) Click Here
- शिक्षकको पेशागत सहयोग: अभ्यास र भावी दिशा (२०७८) Click Here
 
 
No comments:
Post a Comment