The new government that will be formed should prioritize five key areas in the education sector. If a clear framework with measurable indicators is developed based on these priority areas, and the performance of all relevant institutions is evaluated accordingly, it could significantly contribute to the overall development and improvement of the education sector of Nepal.
- Empowering teachers to ensure quality learning.
- Promoting digital transformation for quality learning and good governance.
- Strengthening quality assurance in education by setting minimum standards and benchmarks.
- Establishing a system and provisions for lifelong learning.
- Building integrated partnerships among the Government of Nepal, Development Partners, and the private sector to drive a new transformative movement in education.
नयाँ गठन हुने सरकारले शिक्षा क्षेत्रमा पाँच प्रमुख
क्षेत्रहरूलाई प्राथमिकतामा राख्नुपर्छ। यी प्राथमिकता प्राप्त क्षेत्रहरूको
आधारमा मापनयोग्य सूचकसहित स्पष्ट कार्यखाका तयार गरी कार्यान्वयन गर्ने तथा सोही
अनुरूप सम्बन्धित सबै निकायहरूको कार्यसम्पादन मूल्यांकन गरिने हो भने यसले
नेपालको शिक्षा क्षेत्रको समग्र विकास र सुधारमा महत्वपूर्ण योगदान पुर्याउन
सक्छ।
v
गुणस्तरीय
सिकाइ सुनिश्चित गर्न शिक्षक सशक्तीकरण।
v
गुणस्तरीय सिकाइ र सुशासनका लागि डिजिटल
रूपान्तरणको प्रवर्द्धन।
v
न्यूनतम मापदण्ड तथा मानक निर्धारण गरी
शिक्षा क्षेत्रमा गुणस्तर सुनिश्चितता सुदृढ गर्ने।
v
जीवनपर्यन्त
सिकाइ (Lifelong Learning) का
लागि प्रणाली र व्यवस्थाको स्थापना गर्ने।
v
शिक्षा
क्षेत्रमा नयाँ रूपान्तरणकारी आन्दोलन अघि बढाउन नेपाल सरकार, विकास साझेदारहरू र निजी क्षेत्रबीच
एकीकृत साझेदारी निर्माण गर्ने।

No comments:
Post a Comment