Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Wednesday, July 27, 2022

६ बर्षमा विद्यालय शिक्षाको सिकाइ स्तरमा कति सुधार ? SEE-2079 नतिजा विश्लेषण


  • GPA 2.40 माथि ल्याउने विद्यार्थीको संख्यामा ६ प्रतिशतले वृद्दि भएको छ ।
  • हाल ४५ प्रतिशत विद्यार्थीले मात्र GPA 2.40 माथि ल्याउन सकेकाछन् भने त्यो प्रतिशत २०७२ मा ३९ प्रतिशत रहेको थियो । 
  • छात्राको सिकाइ उपलब्धी कमजोर हुँदै भएको छ भने छात्रको सुधार उन्मुख रहेको छ । २०७२ सालमा छात्राको GPA 2.40 माथि ल्याउनेको प्रतिशत २२ थियो भने २०७८ मा २१ प्रतिशत पुगेको छ । २०७२ सालका छात्रको प्रतिशत १७ थियो २०७८ मा आइपुग्दा २४ पुगेको छ ।
  • हाल छात्राको भन्दा छात्रको सिकाइ उपलब्धी राम्रो छ । २१ प्रतिशत छात्राले मात्र GPA 2.40 माथि ल्याउन सकेकाछन् भने २४ प्रतिशत छात्रले उक्त GPA ल्याएका छन् । 




No comments:

Post a Comment