Notice

"Never GIVE UP on promoting inclusive and equitable quality education for all in Nepal.. ।”

Friday, July 29, 2022

के तपाई विद्यालय शिक्षा सम्बन्धी क्षमता विकास कार्यक्रमको प्रशिक्षक/सहजकर्ताको खोजीमा हुनुहुन्छ ?

 


                                             शिक्षा क्षेत्रको विकास मेरो पनि दायित्व

विद्यालय शिक्षाका विविध आयमहरु लगायतको  विद्यालय शिक्षा तथा स्थानीय तहको शिक्षा सम्बन्धि क्षमता विकास कार्यक्रम तपाई सञ्चालन गर्न चाहानुहुन्छ भने सहजीकरणको एक अवसर मलाइ दिन सक्नुहुने छ । सहजीकरण शुल्क आपसी छलफलको आधारमा निशुल्क पनि गर्न सकिने छ ।

सम्पर्क नं ९८४९५१९९५३

इमेल yogencgn@gmail.com

विस्तृत जानकारीको लागि: https://ypvision.blogspot.com/ 

No comments:

Post a Comment