Notice

"सबैको लागि समावेशी तथा समतामुलक गुणस्तरीय शिक्षा सुनिश्चिततामा मेरो अभियान-My commitment for Ensuring inclusive and equitable quality education and promote lifelong learning opportunities for all. ।”

Tuesday, July 26, 2022

के तपाई अनुसन्धान सम्बन्धि प्रशिक्षक/सहजकर्ताको खोजीमा हुनुहुन्छ ?



 









                                        “शिक्षा क्षेत्रको विकास मेरो पनि दायित्व

Use of SPPS in data analysis, document reviewing skill, KOBO and Google form in data collection, Journal article writing skill and refereeing with 7th APA लगायतको अनुसन्धान सीप सम्बन्धि उच्च तहका विद्यार्थीलाई प्रशिक्षित गर्न आजको आवश्यकता रहेको छ । उक्त क्षेत्रमा कम्तिमा ३ बाट ५ दिन सम्मको अनुसन्धान सीप विकास सम्बन्धि क्षमता विकास कार्यक्रम तपाईको क्याम्पस कलेजमा गर्नु चाहानुहुन्छ भने  सहजीकरणको एक अवसर मलाइ दिन सक्नुहुने छ । सहजीकरण शुल्क आपसी छलफलको आधारमा निशुल्क पनि गर्न सकिने छ ।

सम्पर्क नं ९८४९५१९९५३

इमेल : yogencgn@gmail.com

विस्तृत जानकारीको लागि: https://ypvision.blogspot.com/2022/07/blog-post_26.html






No comments:

Post a Comment